Logo

राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन सचेत हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसेवक कर्मचारीले आफ्नो सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताएकी छन् । राष्ट्रको सेवा प्रवाहमा समर्पित भएकाले उनीहरूले आफ्नो काममा कमी हुन नदिने विषयमा ध्यानु दिनुपर्ने भण्डारीले बताएकी हुन् । निजामती सेवा दिवसको अवसर पारेर चन्द्रलोक प्रतिष्ठानद्वारा शनिबार (भदौ २१) काठमाडौंमा आयोजित एक कार्यक्रमलगत्तै सञ्चारकर्मीसँग उनले राष्ट्रसेवक कर्मचारीको…