काठमाडौं । मनाङको प्रदेश सभा क्षेत्र २ मा स्वतन्त्र निर्वाचित सांसद राजिव गुरुङ ‘दिपक मनाङगे’ पदमुक्त भएसँगै उक्त निर्वाचन क्षेत्रमा आगामी कात्तिक १७ गते नै निर्वाचन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । रूपन्देही प्रतिनिधि सभा क्षेत्र ३ मा कात्तिक १७ मै उपनिर्वाचन गर्नका लागि आयोगले काम कारबाही अघि बढाइरहेका बेला सर्वोच्च अदालतको संवैधानिक इजलाशले…