Logo

इन्द्र बानियाँले कार्यभार सम्हालेसँगै सुरु भयो असन्तुष्टि

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षका कारण वाग्मती प्रदेशमा नयाँ सरकार गठन भएको छ । कांग्रेस र एमालेबीचको सहमतिका आधारमा आगामी फागुनमा मात्र सरकार परिवर्तन हुनुपर्ने थियो । तर, कांग्रेसको आन्तरिक संघर्षमा इन्द्र बानियाँ समूहले बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाएपछि बीचमै सरकार फेरबदल भएको हो । नयाँ सरकारमा एमालेका ६ र कांग्रेसका…