काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् । राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । उनले आफू राजनीतिमा फर्किँदैमा कसैलाई डराउनु नपर्ने उल्लेख गर्दै भनिन्, “मेरो सक्रियताबाट भयभीत हुनुको कुनै कारण छैन। तर मेरो पक्षमा बोलेका व्यक्तिहरूलाई…