Logo

विधान महाधिवेशनमा मेरो उपस्थितिबारे केन्द्रीय समितिले निर्णय गर्छ : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा महाधिवेशनअघि आफ्नो भूमिका केन्द्रीय समितिले निर्णय गरेअनुसार हुने बताएकी छन् । मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा यस्तो जवाफ दिएकी हुन् । त्यसक्रममा उनले आफूले असार १४ गते बोल्ने क्रममा पनि आफ्नो राजनीतिक यात्राबारे स्पष्ट राखेको भन्दै एमालेको सदस्यता नवीकरण गरेर एमाले परिवारमा…