Logo

रास्वपाको प्रश्न- कसको संरक्षणमा मानव तस्करहरूमा आँट पलाएको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करको घटनाबारे संसदमा प्रश्न उठाउँदै त्यसको संरक्षण कोबाट भइरहेको छ भन्ने प्रश्न गरेकी छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री सहभागी स्पेन भ्रमणसँगै भिजिट भिसा प्रकरणले झनै गम्भीरता पाएको बताइन् । उनले भनिन्, 'सदनमा आन्दोलन भइरहेका बेला पनि…