Logo

राप्रपा छाडेका अजय गुप्ताले रुपन्देही–३ मा गरे उम्मेदवारी घोषणा

बुटवल । भैरहवाका अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवार बन्ने घोषणा गरेका हुन् । राप्रपा रुपन्देहीको उपाध्ययबाट केहि समयअघि राजीनामा दिएका गुप्ताले आफूलाई विभिन्न दलहरूले प्रस्ताव गरेपनि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए । इँट्टा उद्योगी र विभिन्न…