Logo

अनुशासन समितिको निर्णयप्रति कांग्रेसमा गम्भीर असन्तुष्टि , केन्द्रीय समितिको बैठक बोलाउन माग

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय अनुशासन समितिले हालै गरेका निर्णयहरूप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै त्यसलाई राजनीतिक नैतिकताका दृष्टिले खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित रहेको बताएका छन्। यसरी निष्कर्ष निकाल्ने केन्द्रीय सदस्यहरूमा मधु आचार्य, प्रतिमा गौतम, प्रकाश रसाइली र अजय बाबु सिवाकोटी छन्। उनीहरूले यसले पार्टीलाई थप कमजोर बनाउने चेतावनी दिएका छन्। उनीहरूको…