Logo

विद्या भण्डारीको सक्रिय राजनीतिमा प्रवेश अध्यक्षकै सहमतिमा हुन्छ: रघुवीर महासेठ

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार भण्डारी यदि सक्रिय राजनीतिमा आए त्यो पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहमति र प्रस्तावमै आउने बताए । आज जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै महासेठले भने, ‘बजारमा हल्ला छ कि अब पार्टी अध्यक्ष केपी…