Logo

रास्वपाको महामन्त्री विवादमा मुकुल ढकालले दायर गरेको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले पार्टीको महामन्त्री पदमा आफू नै वैध रहेको दाबी गर्दै दायर गरेको रिटमाथि आज (बिहीबार) सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । उक्त रिटको सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा…