काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सरकार संसद्मा उठाइएका प्रश्नहरूबाट भागेको आरोप लगाएकी छिन् । शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीलाई प्रश्न नगरे कसलाई गर्ने भन्दै सरकारको जवाफदेहीताप्रति प्रश्न उठाइन् । “हामीले संसद्को प्रश्नोत्तर कार्यक्रम रोक्न भनेका होइनौँ । हाम्रा पनि प्रश्न थिए, हाम्रा कुरा थिए,” उनले…