Logo

भिजिट भिसा प्रकरणः अवरोध र विरोधलाई वेवास्ता गर्दै सदन चलाउनु दुःखद् : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी सदन चलाएकोप्रति दुस्ख व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अवरोध र विरोधका बीचमा सदन चलाउन नहुने बताए । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ। रास्वपाको वेल घेराउबीच सदन…