काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्य थापाले भिजिट भिसा प्रकरणमा सरकारसँग दुई बुँदे सहमति गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पखेटा काटिएजस्तै भएको टिप्पणी गरेका छन्। यो सहमतिपछि हुलाकी र मध्य पहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसात् भएको बताए। उनले भनेका छन्, ‘दुई बुँदे सहमतिपछि प्रचण्डको विगत छरसात महिनादेखि…