काठमाडौं । उपचारका क्रममा आज निधन भएका पूर्वमन्त्री ढुण्डीराज शस्त्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि असार ४ गते बुधबार बिहान दुई घण्टा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर शास्त्रीको पार्थिव शरीर असार ४ गते बिहान ९ः ०० बजेदेखि ११ः ०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी…