Logo

पेट्रोलियमको प्रयोग घटाएर स्वदेशी स्वच्छ विद्युत् प्रयोगमा जोड दिऔं : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्मुखी अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको स्पष्ट पारे। उनले भने, “पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै…