Logo

इमान, निष्ठा र क्षमताले न्यायपालिका बदनाम हुँदैन : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिका इमान, निष्ठा र क्षमताका आधारमा सञ्चालन भएमा कहिल्यै बदनाम नहुने बताएका छन् । शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उनले न्यायालयको मजबूतीमा कर्मचारीको भूमिका अहम् रहेको उल्लेख गरे । राउतले न्यायपालिकामा उठेका प्रश्नहरूको समाधानका लागि आफू सधैं प्रयासरत रहेको बताउँदै न्यायपालिका मर्यादित, सम्मानित र…