Logo

सार्वभौमसत्ता सम्पन्न जनताको प्रतीकका रुपमा गणतन्त्र : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले महासचिव शङ्कर पोखरेलले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र सार्वभौमसत्ता जनताको प्रतीकका रूपमा रहेको बताएका छन् । गणतन्त्र दिवसका उपलक्ष्यमा एमालेद्वारा आज यहाँ आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिसहित जनतालाई शक्तिशाली तुल्याउने गणतन्त्रको विकल्प नभएको स्पष्ट गरे । उनले गणतन्त्र स्थापनापछि देशका हरेक क्षेत्रमा उल्लेखनीय…