काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकाल्ने भएको छ ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार उपत्यकाका विभिन्न ७ ठाउँबाट आन्दोलनका लागि जुलुस निकालिनेछ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले भने मैतीदेवीबाट निस्कने जुलुसकाे नेतृत्व गर्ने उनले बताए ।




















प्रतिक्रिया