Logo

पोखराबाट प्रधानमन्त्री ओलीको दाबी : राजतन्त्र फर्कने सपना कहिल्यै पूरा हुँदैन

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजतन्त्र इतिहास भैसकेकोले कहिल्यै नफर्कने दाबी गरेका छन् । उनले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने ठोकुवा गरेका हुन् । एमालेनिकट युवा संघ नेपालको आजबाट सुरु भएको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने,‘नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसक्यो…