काठमाडौं । मध्यपहाडी लोकमार्ग अभियानका कममा डडेलधुरा पुगेका विपक्षी नेता पुष्पकमल दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरी उत्साहसाथ प्रतिनिधिका रुपमा जनार्दन शर्मालाई देउवा निवास बुढानीलकण्ठमा पठाएपछि राजनीतिक वृत्तमा वर्तमान सत्ता गठबन्धन बारेमा आशंका गर्नेहरु सल्बलाएका थिए । कांग्रेसको शेखर कोइराला पक्षलाई उचाल्दै गरेका प्रचण्डले सरकारको नीति तथा कार्यकममाथि संसदमा छलफल भइरहेको अनि आगामी…