Logo

सरकारले शिक्षकप्रति घृणित व्यवहार देखायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले सरकारको शिक्षकहरूमाथिको बर्बरताप्रति गम्भीर असन्तुष्टि जनाउँदै कांग्रेसले यसलाई सहन नसक्ने चेतावनी दिएका छन् । सोमवार काठमाडौँमा आयोजित विपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालको पुस्तक लोकार्पण र विचार गोष्ठी कार्यक्रममा ‘विपीको समाजवाद र स्थानीय सरकार’ विषयमा सम्बोधन गर्दै उनले भने, ‘शिक्षकहरूमाथिको सरकारले गरेको आक्रमण न केवल निन्दनीय, बरु घृणित पनि…