काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रुपमा भेला भएका शिक्षकहरु र सुरक्षाकर्मीहरुबीच भएको झडप दुःखद् र चिन्ताजनक रहेको बताएका छन् । उनले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको बताएका छन् । थापाले शिक्षकहरुको आवाजलाई दमन नभई सम्वादबाट सम्बोधन गर्न राज्यसँग आग्रह गरेका…