Logo

वैशाख ७ गते निषेधित क्षेत्रमा राप्रपा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापना र पार्टी सङ्गठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ । राप्रपाले राजसंस्थाको पक्षमा जनचेतना जगाउने र पार्टीलाई थप सशक्त बनाउन केन्द्रीय बैठकमा अन्य रणनीतिहरू तय गरेको छ । यस्तै…