Logo

प्रमुख समाचार

सुमनाले दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा



काठमाडौं । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन् ।

रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टी लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सह-महामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

श्रेष्ठले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार ११:५५   :  बजे

351
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।