Logo

वैदेशिक सहायता घट्दै गयोः परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अनुदानहरू क्रमशः संकुचित हुँदै गइरहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भूराजनीतिक परिस्थितिका कारण अनुदान अझै घट्ने सम्भावना रहेको औंल्याइन् । उनले भनिन्, ‘‘अब वैदेशिक ऋण र अनुदान पहिलाको तुलनामा कम आउनेछ। अहिलेको अवस्था…