रुपन्देही । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रवि लामिछाने र छविलाल जोशी बन्जाडेको मुद्दा एकैपटक हेर्ने भएको छ । आज उच्च अदालतको एक नम्बर इजलासमा न्यायाधीश राजेश्वर तिवारी र सागर विष्टको संयुक्त इजलासले लामिछाने र जोशीको मुद्दासँगै राख्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने…