Logo

ज्ञानेन्द्र मूर्ति, गैंडाको खाग निर्यात गरेर हिरोइन आयात गर्ने कुख्यात व्यापारी हो : पूर्वमन्त्री किराती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुर्ति, गैडाको खाग, हात्तिको पुच्छरलगायतका निर्यात गरेर नेपालमा लागूऔषध हिरोइन आयात गर्ने कुख्यात व्यापारीको संज्ञा दिएका छन् । मंगलबार भोजपुरको षडानन्द नगरपालिकामा माओवादी केन्द्रको अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री किरातीले त्यस्ता कुख्यात व्यापारीबाट जनताले आशा गर्ने कुनै कुरा नरहेको बताए । पूर्वराजाले…