Logo

सत्तारुढ दल कांग्रेस र माओवादीमाथि किन खनिए बादल ?

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एमाले र एमालेको नेतृत्वबाट मात्रै मुलुकको अवस्था बदल्न सम्भव रहेको बताएका छन् । आज (शनिबार) एमाले मोरङको १० औं अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुबाट मुलुकको अवस्था नबद्लिने बताएका हुन् । उनले एमालेमात्रै क्रान्तिकारी पार्टी रहेको र एमालेको नेतृत्वमा मात्रै…