Logo

९ जिल्ला सीडीओ विहिन, मन्त्रालयमा थन्किए २४ सहसचिव

काठमाडौं । राम्रो कानून व्यवसायी र विनयशील राजनीतिज्ञको छवि बनाएका गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय चलाउने कुशलता देखाउन नसक्दा गृह प्रशासनमा भद्रगोल बढेको छ । मन्त्रीको सचिवालय प्रहरी प्रशासनको सरुवा तथा बढुवा व्यवस्थापन र चलखेलमा अल्झिएपछि मन्त्रालयको कर्मचारी प्रशासन लथालिङ्ग अवस्थामा पुगेको गृहका उच्च अधिकारीहरूले बताउन थालेका छन् । गृहमन्त्रीको जिम्मेवारीमा लेखक आइसकेपछि उनी र…