काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा सदस्य मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । स्थानीय तह समन्वय विभागमा पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेका छन् । गीता…