काठमाडौं । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै त्यसको असर प्रदेश सरकारमा देखिन थालेको छ। सरकार गठन, पुनर्गठन र नेतृत्व परिवर्तनको अभ्यासले प्रदेशहरू फेरि दलहरूको सत्ता–अंकगणितको केन्द्रमा पुगेका छन्। गगन थापा नेतृत्वको कांग्रेसले एमालेसँगको सहकार्य तोडेर प्रदेश सरकारबाट बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा नेतृत्वका पुष्पकमल दाहालबीच नयाँ राजनीतिक समीकरणको प्रयास अघि बढेको छ। केन्द्रमा…