Logo

दल विभाजन अध्यादेश आउने पक्का, माधवका ४ सांसद तयारी अवस्थामा

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । आज (शुक्रबार) साँझ बस्ने मन्त्रिपरिषद्को बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याईने भएको हो । अध्यादेश ल्याउनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परामर्श गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिपछि प्रधानमन्त्री ओली अध्यादेश ल्याउने विन्दुमा पुगेका हुन् । देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले…