Logo

सरकार ढल्नेमा प्रचण्ड ढुक्क, पेश गरे आधार

संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चर्चा र आलोचानाको पात्र बनिरहेका छन् । उनको अभिव्यक्तिले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच दरार पैदा भइरहेको छ । संसदीय प्रणाली अवलम्बन गर्ने देशहरुमा संसद्का पहिलो र दोस्रो दुई ठूला दलहरु अपवादमा मात्रै मिल्छन् । अपवादको रुपमा मिलेको कांग्रेस र एमालेले…