Logo

प्रमुख समाचार

कानूनमन्त्री चौरसिया लिएर शितलनिवास किन पुगे प्रधानमन्त्री ओली ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

प्रधानमन्त्री ओली आज ९शुक्रबार० साँझ शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

उक्त भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया र मुख्यसचिव एकनारायण अर्यालपनि साथमा थिए । सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार २२:३८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।