पारिवारिक विरासत बोकेका नेपाली कांग्रेसका तीन नेताले पार्टी सभापति शेरबहादुर देउवा सामु म्याउँ गरेका छन् । पार्टीको १५ औं महाधिवेशन केन्द्रित भएर संस्थापक नेता बीपी कोइरालाका पुत्र शशांक कोइराला, गणेशमानसिंह पुत्र प्रकाशमान सिंह तथा महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिबिच एकपछि अर्को 'लञ्च मिटिङ' हुन थालेको छ । विधानसम्मत कांग्रेसको केन्द्रीय महाधिवेशन सुरु हुन एक वर्ष…