Logo

राजनीतिक रन्थमोल लम्बिने खतरा : दुई तिहाई बहुमतको सरकारले पनि जगाउन सकेन आशा

राजनीतिक स्थिरताका साथ सुशासनको प्रत्याभूति दिने विश्वास जगाउने ध्येयका साथ सुरू भएको संसदभित्रका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता संस्थापन सहयात्रा पाँच महिनाको कार्यकाल पूरा गरी छ महिनामा प्रवेश गरिसक्दा पनि जनमानसमा आशा जगाउन असफल रहेको टिप्पणी ती दुबै दलभित्रबाट गुञ्जिन थालेको छ । २०७९ मंसिर ४ गते भएको आमनिर्वाचनबाट संसदमा पहिलो…