Logo

शेखर पक्षले भेला डाकेपछि के भन्यो कांग्रेसले ?

काठमाडौं । मंसिर १८ गतेका लागि कांग्रेस नेता डा. शेखर कोइराला पक्षले विराटनगरमा भेला राखेपछि केन्द्रीय कार्यालयले कुनै कार्यक्रम नभएको जनाएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशीका १४ वटै जिल्ला समितिलाई पत्र पठाउँदै २२ गतेअघि पार्टीको कुनै कार्यक्रम नभएको प्रष्ट्याएका छन् । पौडेलले पठाएको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको वैधानिक प्रावधान अनुरूप सबै…