काठमाडौँ । तीन जनाको नक्कली कागजपत्र बनाएर जापान लगेको कुरा बाहिरिएसँगै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । कार्तिक १३ जापान उड्ने विषय उनकै मन्त्रालयलाई समेत जानकारीमा आएको थिएन । जापानको एक कार्यक्रमको निमन्त्रण पत्र मन्त्रालयका कर्मचारी देखाउँदै जापान जान सकिने बताएका मन्त्री अधिकारी अन्ततः आफ्नै मन्त्री पदबाट बाहिरिनु…