विराटनगर । आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि पनि मतदान हुनेछ । उपनिर्वाचनमा कांग्रेस र एमालेले पालिकास्तरबाट उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाएका छन् भने माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी भने उम्मेदवार घोषणा गरेर घरदैलोमा हिँडिसकेका छन् । माओवादी केन्द्रले पालिकाको अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउँदा नागरिक…