लैनचौर स्थित स्काउटको जग्गा भाडामा लिएर वर्षौंसम्म भाडा नतिरेर अटेर गर्दै आएका वर्तमान सरकारका उर्जा मन्त्री दीपक खड्का प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट प्रयोग गरेको बिजुलीको बक्यौता तिर्न नमान्ने, आफूलाई कथित ठूला उद्योगी भनेर सधै सत्तालाई हतियार बनाउनेहरबाट सञ्चालित उद्योगहरुको विद्युत लाइन एक साथ काटे पछि त्यस्ता उद्योगहरुको लाइन काट्न नदिने र प्राधिकरण प्रमुखबाट…