Logo

के गर्दैछन् रवि लामिछाने ? पत्रकारलाई हैरानी, चुइक्क बोल्दैन प्रहरी

काठमाडौं । पोखराको गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्कीको थुनुवा कक्षमा अहिले आम नेपालीको चासो छ । जिल्ला प्रहरी कार्यालय कास्कीको इतिहासमा सम्भवत यत्तिको भिआईपी यसभन्दा अघि थुनिएका छैनन् । पत्रकारिता क्षेत्रबाट एकाएक राजनीतिमा आएर दुई दुई पटक उपप्रधान तथा गृहमन्त्री भैसकेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतका सदस्य हुन् । प्रहरीको रोलकलमा रहेका कैदीहरुको लिष्टमा…