काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश आजै ल्याउने दाबी गरेका छन् । कांग्रेस र एमालेका शीर्ष नेताहरु हिजो बालुवाटारमा छलफलमा बसेको भोलिपल्टै नेता बस्नेतले यस्तो दाबी गरको हुन् । नेता बस्नेतले सरकारले आजै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको स्पष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश…