काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोक्नु नपर्ने व्यवस्था गरिएको बताएका छन् । नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने र सोही लाइसेन्स देखाउन सकिने उनले बताएका छन् । सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले जरिवाना गर्दासमेत सोही ठाउँबाट डिजिटल भुक्तानी गर्न सकिने उनको भनाइ…