Logo

रविको समर्थनमा उत्रिएका दुर्गा प्रसाईंलाई पोखराबाटै पक्राउको तयारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थप भएको छ । रविका समर्थकहरु यतिवेला पोखराकेन्द्रित आन्दोलनमा छन् । यद्धपी उनीहरुको आन्दोलन शान्तिपूर्ण नै छ । रविको आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको पनि साथ र समर्थन रहेको बताईन्छ । उनी यतिवेला पोखरामा नै रहेको…