Logo

रास्वपाले काठमाण्डौं र पोखरामा सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाण्डौं । सभापति रवि लामिछानेको पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज काठमाण्डौं र पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । रास्वपाले बिहान ११ बजे पोखराको चिप्लेढुंगा र दिउँसो १ काठमाण्डुको माइतीघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित…