Logo

पार्टी फुटाउन अध्यादेश ल्याउन खोजेको विपक्षीको आरोप

काठमाडौं । विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउन सक्ने आशंका गरेका छन् । विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विपक्षी दलहरुको बेठक बोलाएका थिए । बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसमेत सहभागी थिए । बैठकमा नेताहरुले सरकारले साना दलहरुलाई फुटाउन अध्यादेश ल्याउन सक्ने विश्लेषण गरेका छन् । बैठकले…