काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माले वर्तमान सरकारको प्रस्तुति ठीक नभएको भन्दै आलोचना गरेका छन् । उनले अहिले देशमा कालोबजारी र मूल्यवृद्धि बढेको भन्दै सरकारको पर्फर्मेन्स नदेखिएको भन्दै आलोचना गरेका हुन् । बुधबार राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन्…