काठमाडौं । भीसाको अन्तवार्ताका लागि समय मिलाईदिन भन्दै ५ जना युवाको लागि अमेरिकी दूतावासलाई पत्र लेखेर विवादमा तानिएकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको पद तत्कालका लागि जोजिएपनि संकट भने कायमै रहने देखिएको छ । झण्डै १ वर्षअघि लेखेको पत्र विवादमा तानिएपछि रानामाथि सत्तारुढ दलले महाअभियोग लगाउने प्रयास गरेका थिए । यद्यपि त्यो सफल भएन ।…