Logo

एमालेले ०८४ मा बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी नेकपा (एमाले)ले २०८४ सालको चुनावमा बहुमत ल्याउने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री ओलीले एमालेले आगामी चुनावमा एकल बहुमत ल्याउने बलिया आधारहरू समेत रहेको बताए। ‘मिसन ०८४ लाई सफल पार्न यतिबेलै हामीले आफ्नो सारा सामर्थ्य लगाउनुपर्छ । अर्को पटक के हुन्छ के,’ प्रधानमन्त्री…