Logo

सरकारको आन्तरिक आयका श्रोत फराकिलो बनाउन अध्ययन समिति बनाएका हौं : मन्त्री काफ्ले

काठमाडाैं । बागमती प्रदेश सरकारले करको ‘दर र दायर’लाई फराकिलो बनाउन अध्ययन समिति गठन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारको आन्तरिक आय असाध्यै कमजोर भएकोभन्दै राजस्व संकलन वृद्धि गर्न दर र दायरा फराकिलो बनाउने अभियान सञ्चालन गर्न लागेको हुन् । मन्त्री काफ्लेले सरकारको आन्तरिक आय बढाउनका लागि आर्थिक…